आज ३ हजार ५ सय संक्रमित थपिंदा ४ हजार निको भए

पछिल्लो २४ घण्टामा ३ हजार ५१७ जना नया कोरोना संक्रमित थपिएका छन् ।

साथै यही अवधिमा ४ हजार ९५ जना कोरोना बाट मुक्त भएका छन् । पछिल्लो साता निरन्तर संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ ।

यो अवधिमा १६ जनाले कोरोना ले ज्यान गुमाएका छन् । संक्रमित अधिकांश उपत्यका का रहेका छन् ।

प्रतिक्रिया