पछिल्लो २४ घण्टामा १ हजार ८ सय जना कोरोना मुक्त भएका छन् ।
आज मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ३ हजार १ सय ६७ जना नयाँ संक्रमित थपिएका हुन ।
यो समयमा १५ हजार ५ सय ६७ जनाको पीसीआर परीक्षण भएका छन् । चाडपर्व नजिकिँदै गर्दा संक्रमित दर समेत बढिरहेको छ ।
यो संगै मन्त्रालयले सबैलाई चाडपर्व सामन्ने रुपमा बसेकै ठाउँमा मनाउन अनुरोध गरेको छ ।