प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद विस्तार, अर्थमन्त्रीमा विष्णु पौडेल

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

आज राष्ट्रपति कार्यालयले एक बिज्ञप्ती जारी गर्दै ओलीले मन्त्रिपरिषद बिस्तार गरेको जानकारी दिएको छ ।

अहिले विस्तार गरेको मन्त्रिपरिषद्मा अर्थमन्त्रीमा विष्णु पौडेल आउन थालेको छ । युवराज खतिवडाले राजिनामा दिईसके पछाडि अर्थमन्त्रालय खाली थियो ।

यस्तै ओलीले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा समेत मन्त्री चयन गर्नुभएको छ । कुन-कुन मन्त्रालय कसको भागमा छन् त हेर्नुहोस यो विवरण

प्रतिक्रिया