एकहजार ९११ जनामा कोरोना संक्रमण

बिहीबार देशभर एकहजार ९११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभर एकहजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै २० घण्टामा जम्मा ९६१ जना निको भएका छन् ।

योसहित देशभर कोरोना संक्रमितको संख्या ८० हजार नजिक पुगेको छ ।

प्रतिक्रिया