शुक्रबार थपिए १४ सय ५४ काेराेना संक्रमित

काठमाडौं । नेपालमा थप १४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार थप १४ सय ५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।

संक्रमितमध्ये ३६ हजार ६ सय ७२ जना निको भएर घर फर्किएकाे मन्त्रालयले जनाएकाे छ । शुक्रबार कोरोना जितेर ९७२ जना घर फर्किएका छन् ।

प्रतिक्रिया