डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्‍नीलाई कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमण देखिएपछि डा.रिजाल दम्पती ह्याम्स अस्पताल भर्ना भएका छन् ।

“शनिबार गरिएको कोरोनाको पीसीआर परीक्षणमा आफू र पत्‍नी दुबैलाई कोरोना पोजेटिभ देखिएपछि आइतबारबाट ह्याम्स अस्पताल भर्ना भएका छौं,” उनले भने, “अहिले हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ ।”

प्रतिक्रिया