काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मत परिणाम सबै सार्वजनिक भै सकेको छ । जस मध्य अधिकांस नयाँ अनुहार केन्द्रमा देखिएका छन् ।
केन्द्रीय सदस्यमा दुबै प्यानल बाट साझा उमेदवार बनेका शशांक कोराइरला ले सबै भन्दा धेरै ३८३६ मत ल्याएर म्यान अफ दि इलेक्सन् हुन् सफल भएका छन् । उनी यस अघि महामन्त्री थिए ।
त्यस्तै महामन्त्रीमा विजयी गगन कुमार थापाले धेरै मत ल्याउने मध्यको दोर्सों नम्बरमा रहेका छन् । ३०२३ मत पाएका थिए । ४६९३ जना मतदातामा उहाँहरूले सो मत प्राप्त गर्नु भएको हो ।
कांग्रेस केन्द्रिय सदस्यमा निर्वाचित नामावली यस्तो छ
तटस्थ
१. डा. शशांक कोइराला – ३८३६
देउवा पक्ष
२. एनपी साउद – २९३७
३. बालकृष्ण खाँण – २८७९
४. उदय शमशेर राणा – २८४३
५. रामहरी खतिवडा – २८३२
६. ज्ञानेन्द्र बहादुर कार्की – २८२०
७. रमेश लेखक – २७८०
८. शंकर भण्डारी – २७६८
९. जिपछिरिङ्ग लामा – २७०२
११. जितजंग बस्नेत – २५५७
१२. गोपालमान श्रेष्ठ – २५३८
१३. मोहनबहादुर बस्नेत – २४७६
१४. सुनिलबहादुर थापा – २४७२
१५. नैनसिंह महर – २४६७
१९. गोविन्द भट्टराई – २३५०
२०. कुन्दनराज काफ्ले – २२७९
२२. सुरेन्द्रराज पाण्डे – २२०१
२३. पदमनारायण चौधरी – २०३८
२४. राजिव ढुंगाना – १८९६
२५. गुरु बराल – १८७०
२८. मदनबहादुर आमात्य – १८३०
३०. गणेश लामा–१७८२
३१. दिनेश कोइराला – १७८१
३२. उमेशजंग रायमाझी –१७७६
३३. मोहन आचार्य – १७५१
३४. डा. गोपाल दहीत – १७१०
शेखर कोइराला पक्ष
१०. अर्जुननरसिंह केसी – २६५०
१६. दिलेन्द्र प्रसाद बडु – २४४१
१७ डा. रामशरण महत – २४३४
१८. बलबहादुर केसी – २३८८
२१. दीपक गिरी – २२६५
२६. सञ्जयकुमार गौतम – १८६७
२७. गोविन्दराज पोखरेल – १८४३
२९. अजय बाबु शिवाकोटी – १८११
३५. कृष्णकिशोर घिमिरे – १७०७