भरतपुरमा रेणुको मत धेरै अगाडि,यस्तो छ बिहानको मतपरिणाम

काठमाडौ - भरतपुर महानगरपालिका नतिजा सबैको चासोको विषय बनिरहेको छ । यसै बिहान ४ बजेको नयाँ मतपरिणाम आएको छ । 

पछिल्लो मतपरिणाम अनुसार गठबन्धद्वारा उमेदवार बनेकी रेणु दाहालले ८२६९ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका विजय सुवेदीले ७४४८ मत प्राप्त गरेको छन् । त्यस्तै स्वतन्त्र बाट उमेदवार बनेका जगन्नाथ पौडेलले ३८५८ मत प्राप्त गरेका छन् । 

Update विहान ५:१५

भरतपुर महानगर

गणना भएको मत २५३५८ मा (वडा न ६ काे ३५०२ मा)

रेनु दाहाल ९०११

बिजय सुबेदी ७८९२

भूईकटर ४११२

वडा अध्यक्ष 

रूख १५८९

सूर्य १४५४

 

 

 

 

प्रतिक्रिया