शेयर बजारमा रौनक - कारोबार रकम र नेप्सेमा उछाल

काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक ७३ अंकले बढेर समग्र बजार २७६५ विन्दुमा पुगेको छ । आज नेप्सेसँगै कारोबार रकममा पनि उछाल आएको छ । केहि समय औषत कारोबार रकम ४ अर्व नजिक रहेकोमा आज भने त्यो बढेर ७ अर्व दश करोड हाराहारीमा पुगेको छ । 

आज २ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेको छ भने बाँकी २ कम्पनीहरुको शेयर मूल्यमा भने सर्किट लेवलमा कारोबार भएको छ । 

प्रतिक्रिया