मौलिक पनि समय सान्दर्भिक पनि नयाँ तीज गीत – तीज महामारी काण्ड

लोकप्रिय कलाकाहरुको गीत आवाज रहेको निकै मौलिक र उत्कृष्ट तीज गीत तीज महामारी काण्ड भर्खर मात्र सार्वजनिक भएको छ ।

केहि विकृति जन्य तीज गीतहरु सार्वजनिक भइरहेका बेला मौलिक भाव र समय सान्दर्भिक गीत आएको छ ।

गीतमा गायक पुरुशोत्तम पौडेल, खेम सेन्चुरी गायिका सर्मिला गुरुङ र देवि घर्तीको स्वर रहेको छ । भिडियोमा हायस्यब्यङ्गयकार राम चन्द्र अधिकारी, रमा थपलिया , अन्जली अधिकारी, खेम सेन्चुरी र शिब पौडेलको रहेको छ । भिडियोको निर्देशन तथा छयाङ्कन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन शिब पौडेलकै रहेको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विदेशबाट आउने नेपाली र समाजमा पारेको प्रभावलाई गीतले उठाएको छ । समग्रमा गीतको सम्पुर्ण भाव उत्कृष्ट रहेको छ । आउनुहोस गीतको सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया