सागर विरही एक्कासी पुगे मायाको बस्तीमा

सागर विरहीको नाम धेरैलाई लोकप्रिय लाग्ने नाम हो । आफ्ना हरेक सिर्जना माफर्त उत्कृष्टता प्रस्तुत गर्ने बहुप्रतिभाका धनि गायक तथा सजर्क विरहीको आवाज रहेको निकै उत्कृष्ट नमुना बस्ती भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेममा विछोड भएका मायालु जोडीहरुको कथालाई गीतमा उतारिएको सो दोहोरीमा सागर विरहीलाइ आवाजमा सिर्जना मगरले साथ दिएकी छन । गीतलाई सागरले आर्फै लय तथा शब्द सिर्जना गरेका हुन ।

सागर विरहीको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा सागरको उत्कृष्ट अभिनय समेत देख्न सकिन्छ साथै निर्देशन समेत विहरीकै रहेकाे छ ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया