आकाश गर्जियो,पानी दर्कियो अनि तारापतिको असारे गीत रन्कीयो (भिडियो सहित)

पुराना तथा लोकप्रिय गायक तारापती सुवेदीको असारे भाकाका गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

आफ्नो हरेक सिर्जना मार्फत मौलिकता दिने गायक सुवेदीले लोप हुन लागेको असारे भाकालाई सबैमाझ परिचित बनाउन गीत बनाएको बताउनु भयो ।

तारापती सुवेदीको आवाज तथा लय सिर्जना समेत रहेको सो गीतमा शब्द केसरी अधिकारी सुवेदीको रहेको छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

गीतलाई सुवेदीले आफ्नै युउट्ुव च्यानलबाट सार्वजनिक गरेका छन । गीतको सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया