थप ६ जनामा कोरोना संक्रमण, जम्मा संक्रमित को संख्या २७३

शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् ।

बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

प्रतिक्रिया