नेप्से फेरी २८ सयमाथि पुग्यो,लगानीकर्ता उत्साहित

काठमाण्डौ । नेप्सेमा उत्साह कायमै रहेको छ । बुधबार कारोबार सुरु भएको केहि समयमै बजार २८ सय माथि पुगेको छ । मंगलबार पनि दोहोरो अंकले बढेर बजार बन्द भएको थियो । 

बैंकको ब्याजदर खासै नबढेपछि बजारले त्यसको प्रभाव देखाएको हो । यो समाचार तयार पार्दा सम्म बजार २५ अंकले बजेर समग्र बजार २८१० विन्दुमा पुगेको छ । लगानीकर्ताको उच्च मनोबलका काराण बजार बढेको धेरैको बुझाइ छ । 

एनआरवीले मंसिरको पहिलो साता मौद्रिक निति समिक्षा गर्ने र त्यसबाट शेयर धितो कर्जा लगाएतको सिडी रेसियोमा समेत खुकुलो बनाउने आशले बजार बढेको धेरैको अनुमान छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय