• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार

भारतमा फेरी ३ साता लम्वियो लकडाउन,नेपालमा के होला ?

दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको भारतमा फेरी तीन साता लामो लकडाउन हुने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देश बासीका नाममा संम्वोधन गर्दै लकडाउन थपिएको घोषणा गरेका थिए ।

भारतले यस अघि ३ हप्ता लामो लकडाउनको घोषणा गरेको थियो । यो समयावधि सकिनै लाग्दा फेरी लकडाउन थप गरिएको हो ।

मोदीले आफ्नो सम्वोधनमा ३० अप्रिलबाट केहि जिल्ला र प्रदेशहरुमा लकडाउनलाई सहज बनाउन सकिने समेत खुलासा गरे ।

भारतमा हालसम्म करिब साढे १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया