नयाँ पुराना गीतमा आफ्नो उत्कृष्ट नाच्ने कला प्रस्तुत गर्दै चर्चामा आएकी मोडल सुस्मा खनालको नया भिडियो भर्खर मात्र सार्वजनिक भएको छ ।
विगतमा जस्तै हो भिडियोमा पनि सुष्माले उत्कृष्ट नृत्य कला प्रस्तुत गरेकी छन् ।
यो पटक सुष्माले सलल बग्ने भेरी बोलको गीतमा अभिनय गरेकी छ । आउनुहोस् उनले सार्वजनिक गरेको गीतको म्युजिक भिडियो हेरौ