काठमाण्डौ । लगानीकर्ताहरूलाई आफ्नो सामाजिक सञ्जाल मार्फत सचेत गराउने पोष्टहरु गरिरहने सक्रिय लगानीकर्ता नवराज दाहालले चुनाव घोषणा हुँदैमा शेयर बजार नबढ्ने बताउनु भएको छ ।
उहाँले नयाँ लगानीकर्ता फसाउनको लागि चुनावको बहानामा शेयर बेच्न केही लागिपरेको उहाँको आरोप छ । चुनावले केही सेन्टिमेन्टलाई प्रभाव पार्न सक्ने भए पनि चुनावले नै शेयर बजार माथि जान्छ भन्नु गलत हुने बताउनु हुन्छ ।
साथै उहाँले शेयर लगानीकर्ताहरूका संगठनको कारणले पनि बजार आफ्नो गतिमा अघि बढ्न नसकेको आरोप लगाउनु भयो । उहाँले एक मिडियासँगको कुराकानीमा सो विचार राख्नु भएको हो । आउनुहोस् उहाँसँग गरिएको कुराकानीको पुरै भाग हेर्नुहोस्