गढ भनिएकै ठाउँमा बालेनाको अग्रता बढ्यो,भर्खरको मतपरिणाम यस्तो छ

काठमाडौ - काठमाडौं महानगरपालिकामा स्वतन्त्र बाट काठमाडौं मेयरमा उमेदवार दिएर बालेन शाहले मतान्तर बढाउँदै लागेका छन् । अहिले कोर भनिएको ठाउँमा मतगणना भइरहेको छ । 

राती अबेर सार्वजनिक भएको मतपरिणाम अनुसार मत गणना ६७०१७ मत गणना हुँदा लौरो चुनाव चिन्नमा २५६६२ मत खसेको छ । 

त्यस्तै सूर्य चिन्नमा १३४७० मत परेको छ साथै रुखमा १२८८० मत आएको छ । शाहको मतान्तर १२१९२ रहेको छ । 

प्रतिक्रिया