प्रिओपन  सेसनमा करिब २ अंकले बढ्यो नेप्से

काठमाडौं - साताको अन्तिम दिन प्रीओपन सेसनमा नेप्से करिब 2 अंकले बढेको छ । 

 

बुधबार पनि सामान्य अंकले बढेर बजार बन्द भएको थियो । आज यो सेसनमा २० कम्पनीहरूको १५ लाख ५५ हजार भन्दा धेरैको कारोबार भएको छ । 

 

कारोबार भएका मध्य १३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको शेयर मूल्य भने घटेको छ । आज मेरो लघुवित्तको सबै भन्दा धेरै कारोबार भएको छ । 

प्रतिक्रिया