दर्शकको बेग्र प्रतिक्षा रहेको – तेजश रेग्मी र विष्णु माझीको छोटो कपाल आज सार्वजनिक हुँदै

नेपाली सागितिक क्षेत्रमा निकै चर्चा कमाउन सफल लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मी र विष्णु माझीको आवाज रहेको नयाँ गीत छोटो कपालको दर्शक स्रोताको तिव्र प्रतिक्षा रहेको छ ।

सार्वजनिक हुनु पुर्वनै टिकटकमा भाइरल भइसकेको सो गीत आज सार्वजनिक हुने भएको छ ।

तेजश रेग्मी र विष्णु माझीको आवाज रहेको सो गीतमा रेग्मीलेनै लय तथा शब्द सिर्जना गरेका छन भने गीतलाई शिव विकले निर्देशन गरेका छन ।

दुर्गेश थापा,सुष्मा कार्की र गोविन्द भण्डारीको अभिनय रहेको सो गीतको अन्तिम काम भइरहेको सर्जक तथा गायक रेग्मीले जानकारी दिनु भयो । गीतलाई मिनाक्षी इन्टरटेन्डमेन्डले बजार ब्यवस्थापन गर्ने छ ।

प्रतिक्रिया