काठमाण्डौ । नवनिर्वाचित काठमाण्डौ महानगरका प्रमुख बालेन शाहले विभिन्न राजनीतिक दलका नेताहरूलाई भेट्नेक्रममा जारीनै छ ।
एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ताको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भएसँगै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेका थियो । त्यस्तै आज शनिवार उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेका छन ।
बगालेसँगको भेटमा दाहालले भन्नु भयो तपाaईँको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो । पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग खनिएर अरू पार्टीलाई गाली गर्ने परिपाटी थियो तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर ( सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो शहरानिय छ त्यसैले हजुरलाई हाम्रो सधैँभरि साथ र सहयोग हुनेछ।