बालेनले १६ हजार मत कटाए,मतान्तर झन धेरै

काठमाण्डौकाठमाण्डौ महानगरबाट स्वतन्त्र उमेदवार बनेका बालेन शाहले आफ्नो मत १६ हजार कटाएका छन । 

पछिल्लो मतपरिणाम अनुसार शाहले १६ हजार ५२ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा एमालेका तर्फबाट उमेदवार बेनका केशव स्थापितले ८३४५ मत पाएका छन । त्यस्तै कांग्रेसका उमेदबार सिर्जना सिंहले भने ७५११ मत ल्याउन सफल भएकी छन । 

उनीहरु बिचको मतान्तर अहिले ७७०७ रहेको छ । बिहान १० बजे सम्ममा १,२,३ र ५ नम्वर वडाको मत गणना सकिएको छ । 

प्रतिक्रिया