निरन्तर अग्रता बढाउदै बालेन,यस्तो छ दिँउसोको मतपरिणाम

काठमाडौ - काठमाडौं महानगरपालिकामा स्वतन्त्र बाट काठमाडौं मेयरमा उमेदवार दिएर बालेन शाहले मतान्तर बढाउँदै लागेका छन् । 

मध्यन्नको १ बजे मा सार्वजनिक भएको मतपरिणाम अनुसार लौरो चुनाव चिन्नमा २२८४२ मत खसेको छ।

त्यस्तै सूर्य चिन्नमा ११७७६ मत खसेको छ साथै, रुखमा १०९६३ मत आएको छ ।  शाहको मतान्तर १०९८६ रहेको छ ,अहिले सम्मको मतगणना ५८८५० रहेको छ ।

प्रतिक्रिया