शेयर बजारमा उत्साह - एक घण्टामै २ अर्वको कारोबार

काठमाण्डौ । नेप्सेमा सोमबार रौनक कायम रहेको छ । आज कारोबार सुरु भएको एक घण्टामै २ अर्व हाराहारीको कारोबार भएको छ । यो केहि समय यताकै उच्च कारोबार हो । 

आज २ सय ८ कम्पनीहरुको २ अर्व माथिको कारोबार हुँदा नेप्से ३३ अंकले बढेको छ । आज नेप्से एक पटक २८ सय माथि पुगेर फर्केको थियो भने अहिले केहि उतारचढाव हुने क्रम जारीनै छ । 

प्रतिक्रिया