गगन थापाले भने "झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने कुरा गलत छ "

काठमाण्डौ - नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय प्रति आलोचना गरेका छन् । 

आफ्नो सामाजिक सञ्जालमा आज आफ्नो भनाई राख्दै सो कुराको विरोध गरेका हुन् । नेताको उपचारमा रकम खर्च गर्दा थापाले पटक पटक सचेत गराउँदै आएका छन् ।

२०७५ सालमा भएको निर्णय बमोजिम कसैको पनि उपचार खर्च सरकारले व्यहोर्ने नपाउने व्यवस्था रहेको थापालाई भनाइ छ ।  

उपचार गर्न परिवारलाई अफ्टेरो परेको भए जनताको तर्फबाट सहयोग जुटाउने थापाको भनाई छ ।

 

 

प्रतिक्रिया