काठमाडौं - नेपाली काँग्रेसको केन्द्रीय सदस्यको मतगणना जारी छ । १५८९ मतगणना हुँदा डा. सशांक कोइरालाले १३१३ मत ल्याएर जीत लगभग सुनिश्चित गरिसकेका छन् ।
दोस्रो स्थानमा एनपी साउनको १०२२, बालकृष्ण खाँडको ९७५ छ । ३५ केन्द्रीय सदस्य खुल्लातर्फबाट छानिने व्यवस्था छ । जसमा काँग्रेसका हस्ती नेताहरु सबै परेका छन् ।
एक हजार मत कटाउने नेताहरुः
१) डा शशांक कोइराला १९७१
२) एनपी साउद १५३८
३) बाल कृष्ण खाँण १५०७
४) रमेश लेखक १४५१
५) ज्ञानेन्द्र बहादुर कार्की १४२३
६) उदय सम्शेर राणा १४४५
७) रामहरी खतिवडा १३९५
८) अर्जुननरसिंह केसी १३८३
९) गोपाल मान श्रेष्ठ १३२३
१०) जिप छिरिङ लामा १३१२
११)जितजंग बस्नेत १२८३
१२) नैन सिंह महर १२८२
१३) डा रामशरण महत १२८१
१४) सुनिल बहादुर थापा १२४६
१५) बल बहादुर केसी १२३३
१६)दिलेन्द्र प्रसाद बडु १२३१
१७) मोहन बहादुर बस्नेत १२०२
१८) दिपक गिरि ११७४
१९) सुरेन्द्र राज पाण्डे ११५१
२०) कुन्दन राज काफ्ले ११४३
२१)सन्जय कुमार गौतम १००१
९ सय कटाउनेः
२२) प्राडा गोविन्दराज पोखरेल ९६२
२३) राजीव ढुंगाना ९३५
२४) डा. गोपाल दहित ९३१
२५) कृष्णकिशोर घिमिरे ९२९
२६) दिनेश कोइराला ९२५
२७) बिरेन्द्र कुमार कनौडिया ९१९
२८) इ मोहन आचार्य ९१३
२९) अजयबाबु सिवाकोटी ९०९
३०) मदनबहादुर अमात्य ९०८
आठ सय कटाउनेः
३१) उमेश जंग रायमाझी ८९१
३२) गणेश लामा ८८८
३३) मंगल प्रसाद थारु ८७१
३४) मनोज मणि अचार्य ८५४
३५) केदार कार्की ८१९
३६) यज्ञ बहादुर थापा ८०७