नेप्सेमा सोमबार पनि रौनक कायम,७ अर्व माथिको कारोबार हुँदा २० अंकले बढ्यो बजार

काठमाण्डौ । साताको दोस्रो दिन नेप्से परिसुचक करिव २० अंकले बढेर समग्र बजार २७८५ विन्दुमा पुगेको छ । आज नेप्सेसँगै कारोबार रकम भने स्थिर छ । ७ अर्व दश १२ करोड कारोबार हुँदा अधिकांस कमपनीहरुको शेयर मूल्य बढेको छ ।

नेप्सेमा २३६ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १११ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ७० कम्पनीहरुको शेयर मूल्य भने घटेको छ त्यस्तै बाँकी कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । गोर्खा फाइनान्सको सबै भन्दा धेरै कारोबार भएको छ भने एक कम्पनीको सर्किट र २ कम्पनीको सर्किटल लेवलमा कारोबार भएका छन । 

प्रतिक्रिया