काठमाडौं - सोमबार प्रि ओपन सेसनमा पनि नेप्से आक्रामक बढेको छ । आईतबार शतक माथि बढेको बजारले आज पनि राम्रो संकेत गरेको छ ।
यो सेसनमा १० अंक भन्दा धेरै ले बढेर समग्र बजार २८९५ बिन्दुमा पुगेको छ । ४९ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ७८ लाख हाराहारीको कारोबार भएको छ ।
आज कारोबार भएका मध्य अधिकांस कम्पनीको शेयर मूल्य भढेको छ भने HIDCL कम्पनीको सबै भन्दा धेरै शेयर खरिद बिक्री हुँदा करिब २ दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ ।