नेपाल पक्षका नेता भुसालद्वारा एमाले परित्यागको घोषणा


काठमाडौं–नकेपा एमाले भित्र चरम विवाद भइरहेका बेला एमाले नेता बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन् । यसबारे जानकारी दिँदै उनले संसद सचिवालयमा पत्र नै दर्ता गराएका छन् । राष्ट्रियसभा सदस्य उनी एमाले नेता माधव कुमार नेपाल समूहका बलियो खम्बा मानिन्छन् ।
 

प्रतिक्रिया