लाइफ इन्स्योरेन्स कर्पोरेशनको बम्पर बोनस,नगद र शेयर कति ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेडले गत आर्थिक बर्षको आम्दानीबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको विहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।०५२६ प्रतिशत नगद गरी कूल २१।०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । साथै वासलात मितिमा कायम रहेको चुक्ता पुँजीको आधारमा प्रस्तावित लाभांश २३।१५७८९४७२६ प्रतिशत हुने र सो मध्ये २२ प्रतिशत बोनस सेयर र १।१५७८९४७२६ प्रतिशत नगद लाभांश हुने कम्पनीले जनाएको छ । 

उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

प्रतिक्रिया