साताको पहिलो दिन झिनो अङ्कले बढ्यो नेप्से

काठमाण्डौ । साताको पहिलो दिन आइतबार प्रिओपन सेसनमा नेप्से शून्य दशमलबअङ्कले बढेको छ । गत विहीबार दोहोरो अङ्कले घटेको बजार आज भने सामान्य अङ्कले बढेको छ । 

एक करोड ९७ लाख भन्दा धेरै मूल्यको शेयर खरिद बिक्री हुँदा २९ कम्पनीको कारोबार भएको छ । कारोबार भएका मध्य १४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको भने घटेको छ । त्यस्तै बाँकी कम्पनीहरूको शेयर मूल्य यथावत रहेको छ । 

अरुण भ्यालीको सबै भन्दा धेरै कारोबार हुँदा करिव आधा दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिशत हाराहारी बढेको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय