लगातार बजारमा रौनक,सोमबार पनि प्रिओपन सेसनमा बढ्यो नेप्से

काठमाण्डौ । शेयर बजारमा लगातार रौनक देखिएको छ । सोमबार पनि नेप्से प्रिओपन सेसनमा करिव ९ अंकले बढेर २६०० को विन्दुमा पुगेको छ । 

यो सेसनमा आज ३३ कम्पनीहरुको शेयर खरिद विक्रि भएकोमा ३० कम्पनीहरुको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । आज ३२ लाख भन्दा धेरैको शेयर खरिद विक्री भएको छ ।  

प्रतिक्रिया