साताको अन्तिम दिन प्रिओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

काठमाण्डौ । साताको अन्तिम दिन नेप्से प्रिओपन सेसनमा १ दशमलव ४३ अंकले घटेर समग्र बजार २६४७ विन्दुमा आएको छ । 

आज सो सेसनमा १८ कम्पनीहरुको मात्र शेयर खरिद विक्री भएको छ भने जस मध्य ८ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने बाँकी ४ कम्पनीको शेयर मूल्य भने घटेको छ साथै अन्य कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ । 

गरिमा विकास बैंकको सबै भन्दा धेरै शेयर खरिद विक्री हुँदा समग्र बजारमा करिव ११ लाख हाराहारीको शेयर किनबेच भएको छ । नेप्से परिसूचक बुधबार पनि दोहोरो अंकले घटेर बजार बन्द भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय