काठमाण्डौ - सबैले चासोको साथ हेरेको काठमाण्डौ महानगरपालिकाको चुनावी अपडेट हरेक घण्टामा आइरेको छ । गणना सुरु भएसँगै अग्रस्थानमा रहेका स्वतन्त्र उमेदबार बालेन शाहले आफ्नो मतान्तर विस्तारै बढाउदै लगेको देखिन्छ ।
यसैबीच मध्यान्न २.३० बेज सम्मको ताजा मतपरिणामा सार्वजनिक भएको छ । जस अनुसार स्वतन्त्र उमेदबार शाहले आफ्नो मतान्तर बढाउदै लगेका छन । पछिल्लो मतपरिणाम यस्तो छ ।
बालेन साह ३११०
केशव स्थापित १६४५
सिर्जना सिंह १६०२