पुँजी बजार संरक्षकका नाममा भ्रष्टहरुको हातमा पर्यो - नवराज दाहाल

काठमाण्डौ । नेपाली शेयर बजारमा आफ्नो खरो विचार राखेर सबै माझ लोकप्रिय बनिरहेका अनुभवी लगानीकर्ता नवराज दहालले पुँजी बजार गलत मान्छेको हातमा परेको बनाएका छन ।

देश बिकासको नाममा अन्तरास्ट्रिय स्थरमा हात फैलाएर मगन्ते बन्नु भन्दा आफ्नै देशमा आयोजना छनौट गरेर पुजि बजार मार्फत जनतालाइ लगानिको आबहान गर्यो भने धेरै ठुला ठुला आयोजना नेपाली आफैले बनाउन सक्षम छन् उहाँको भनाई छ । 

नेपाल सरकार र नियामक निकायले पुँजीबजारलाई बुझन नसकेको उहाँको आरोप छ । उहाँले अगाडी थप्नु हुन्छ,राज्यले पुजि बजार बुझ्न सकेन, यस्तै ताल हो भने देशमा बिकास हुने कुरा एका देशको कथा मात्र होला कि ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय