काठमाडौं -चितवनको चुनाबी घर दैलोका क्रममा गठबन्धनका कार्यकर्ताले रास्ट्रिय स्वतन्त्र पार्टीको गाडीमाथी ढुंगामुढा भएको छ ।
लामिछाने अहिले चितवनको आफ्नो निर्वाचन क्षेत्रमा घर दैली कार्यक्रमा रहेका छन् । लामिछनेको गाडीमाथि भएको तोडफड प्रति स्वतन्त्र पार्टीले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
चितवनबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी रवि लामिछानेको चुनाव प्रचारमा प्रयोग गरिएको गाडीमा ढुंगा प्रहार भएको छ । मुग्लिङ सडक खण्डमा गाडी तोडफोड भएको सूचना आएको चितवनका एसपी नवराज अधिकारीले बताए ।