प्रिओपन सेसन - सामान्य अंकले बढ्यो नेप्से

काठमाण्डौ । साताको तेस्रो दिन प्रिओपन सेसनमा नेप्से २ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । 

निरन्तर उकालो लागेको बजार आज पनि माथिजाने संकेत गरेको छ । १३ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १२ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मूल्य घटेको छ । 

तीन लाख ५६ हजार माथिको शेयर खरिद विक्री हुँदा नेश्नल माइक्रोफाइनान्सको सबै भन्दा धेरै खरिद विक्री भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय