स्वतन्त्र हुनु पर्ने शेयर बजारमा ठूला लगानीकर्ताको झगडा - नेप्सेमा पहिरो हाम्लाई पीर गहिरो

काठमाडौँ - नेप्से पछिल्ला केही दिन निकै दबाबमा छ । लगातार नेप्से ओरालो लागेको छ । जसले गर्दा नयाँ लगानीकर्ता निकै अन्योलमा छन् । 

ठूला लगानीकर्ता भनिने केही लगानीकर्ताको फेसबूकमा जुहारीको चपेटामा नेपाली शेयर बजार पर्न थालेको छ । खुलम खुल्ला कुनै कम्पनीको शेयर खरिद बिक्रीमा चलखेल भैरहँदा नियामक निकै भने मुख दर्शक भएर बसेको छ । 

आज यस्तै घटना देखियो शेयर बजारमा । हेर्नुहोस् भिडियो रिपोर्ट

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय