काठमाडौं - पछिल्लो समय नेपाली शेयर बजार निकै तल माथि भै रहेको छ । ३२ सय पुगेको बजार केही महिनाको अवधिमा २४ सय बिन्दुमा आयो ।
मौद्रिक नीतिमा शेयर धितो कर्जा र तरलताको अभावले बजार घटेको भन्नेहरु पनि धेरै छन् । ४७ लाख प्राथमिक लगानीकर्ता र ८ लाख आसपास दैनिक कारोबार गर्ने लगानीकर्ता भएको बजारमा राजनैतिक कारणले पनि कतिपय अवस्थामा बजारलाई असर गर्ने गरेको छ ।
पछिल्लो बजार र आगामी बजार बारे विश्लेषक ध्रुव रानाभाटले गरेको सटीक विश्लेषण यस्तो छ ।