• गृहपृष्ठ /
  • समाचार ,
  • देश ,
  • शिक्षा/स्वास्थ्य ,
  • मुख्य खबर

एक हजार ५६५ जना कोरोना संक्रमणमुक्त ।

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ६३४ जना संक्रमित थपिएका छन् । १२ हजार ५८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु पुष्टि भएको छ ।

 

पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ५६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

प्रतिक्रिया