काठमाण्डौ । देशैभरि मंसिर ४ गते भएको निर्वाचको मत गणना जारि छ । केही उम्मेदबारको नतिजा सार्वजनिक भइसकेको छ भने केहीको गणना हुँदै छ ।
प्रारम्भीक नजिता हेर्दा कांग्रेस लगाएतका गठबन्धनले जनताको मन जित्न नसकेको देखिन्छ भने गठबन्धमा कांग्रेसलाई भने फाइदा पुगेको देख्निछ । यस अघिको निर्वाचनमा आफुले जितेको सिट भन्दा कांग्रेसले धेरै स्थानमा जित्ने देखिन्छ भने एमाले,माओवादी तथा नेकपा एसलाई भने घाटा हुने देखिन्छ ।
२०७४ सालको १६५ प्रत्यक्ष निर्वाचनमा आएको सिट संख्या यस्तो थियो ।
१। एमाले ८०
२।माओवादी ३६
३।काँग्रेस २३
४।जनता समाजवादी ११
५।संघिय समाजवादी १०