बुधबार पनि नेप्से बढ्यो,१६ कम्पनीका शेयर धनीले कमाए

काठमाडौं - बुधबार प्रि ओपन सेसनमा नेप्से ५ अंकले भन्दा धेरैले बढेर समग्र बजार २७५९ बिन्दुमा पुगेको छ । 

 

आज कारोबार भएका मध्य १६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

 

युनियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार हुँदा आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय