मंगलबार प्रिओपन सेसनमा सामान्य अङ्कले बढ्यो नेप्से 

काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार नेप्से प्रिओपन सेसनमा सामान्य अङ्कले बढेको छ । सोमबार बजार दोहोरो अङ्कले घटेर बजार बन्द भएको थियो ।

यो सेसनमा ७ कम्पनीको २ लाख ५४ हजार बराबरको कारोबार भएको छ भने कारोबार हुने मध्य ५ कम्पनीको शेयर मूल्य बढेको छ । साथै बाँकी २ कम्पनीको शेयर मूल्य भने घटेको छ । 

जीवन विकास लघुवित्तको सबै भन्दा धेरै कारोबार हुँदा धेरै कारोबार हुनेमा बीमा समूह नै अगाडि रहेको छ । आजको सामान्य बुद्धिसँगै समग्र बजार २५४२ विन्दुमा आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय