नेप्सेमा आज स्वरोजगार लघुवित्तको बोनस सूचिकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले आज एक कम्पनीको बोनस सेयर सूचिकृत गरेको छ । 

नेप्सेले मंगलबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको १० लाख २८ हजार एक सय ९८ दशमलव २४ कित्ता सेयर सूचिकृत गरेको हो ।


संस्थाले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय