साहास उर्जाका लगानीकर्ता मालामाल,एक हजार लगानीमा ५ हजार कमाइ

काठमाण्डौ । साहास उर्जाको आईपीओमा  आज पनि सर्किट लागेर कारोबार भएको छ । 

आईतबारबाट दोस्रो बजारमा प्रवेश गरेको सो कम्पनीको शेयर मूल्य आज दश प्रतिशतले बढेर ४९० रुपैयाँ तीस पैसा पुगेको छ । यसरी हेर्दा लगानीकर्ताले एक हजार लगानीमा ४ हजार कमाउन सफल भएका छन । 

यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयरमा ३ लाख ७० हजार भन्दा धेरैको खरिद माग रहेको छ । 

प्रतिक्रिया