शेयर लगानीकर्तालाई हरी ढकालका यस्ता छन् उपयोगी सुझाब

काठमाडौं - शेयर लगानीकर्ता अगुवा हरी ढकालले लाखौं लगानीकर्ताहरुलाई सहयोगी बन्न सुझाव दिएका छन् । 

लगानीकर्ताको संख्या ५० लाख पुग्न लागेको अवस्थामा हामीले गर्ने साना साना क्रियाकलापले पनि धेरै प्रभाव पर्ने उहाँको भनाई छ । 

आफ्नो सामाजिक सञ्जाल मार्फत उहाँका आफ्नो नजिक भएका सबैलाई सक्दो सहयोग गर्ने बानी बसाल्नु पर्ने बताउनु भएको छ । उहाले लगानीर्ताहरूलाई दिएको सुझाव यस्तो छ  !

#बुडि आमाले साग बेच्न बस्नुभको छ एक मुठाको २५ भन्नुभयो ३० दिने गरौं।। #पोलेको मकै खान मन लाग्यो मकै किन्दा ३० भने ४०...

Posted by Hari Dhakal on Monday, January 17, 2022

 

प्रतिक्रिया