लामो समयपछि न्यादि पावरको आइपीओ नेप्सेमा सूचीकृत,पहिलो कारोबार हुँदा लगानीकर्ताले कति कमाउछन ?

काठमाडौं -  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । 

स्टकका अनुसार कम्पनीकाे एक कराेड ५० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । अब बिहीबारबाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार सुरू हुनेछ । 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ १३ पैसादेखि अधिकतम २८२ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । 

प्रतिक्रिया