काठमाण्डौ । काठमाण्डौको मत परिणाम रोचक बनिरहेका छ । दिउँसो सम्म सार्वजनिक भएको मतपरिणाम अनुसार स्वतन्त्र उमेदबार बालेन शाहले आफ्नो अग्रता ३४ हजारमाथि पुराएका छन ।
यो समाचार तयार पार्दा सम्म १ देखि ५ वडा र २८,३० र ३२ वडाको मतगणना सकिएको छ । अहिलेको पछिल्लो मतपरिणाम यस्तो छ ।
मेयर
बालेन साह 34130
केशव स्थापित 18547
सिर्जना सिंह 18429
जम्मा गणना 93647