प्रि–ओपनिङमा नेप्से ५.२२ अंकले बढ्यो


काठमाडौं— तिहारपछिको प्रि–ओपनिङमा नेप्से परिसूचक ५.२२ अंकले बढेको छ । सोमबारको प्रि–ओपनिङमा २५ वटा कम्पनीको कारोबार भएको छ ।


जसमा १८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।


प्रि–ओपनिङमा अरुण काबेली, पाँचथर पावर कम्पनी, वरुण हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, मञ्जुश्री फाइनान्सलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय