२६ गते आइतबार देशैभरी सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौंं - सरकारले असार २६ गते देशभर सार्वजनिक विदा दिने भएको छ ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

मन्त्रालयले सो दिन मुस्लिम आयोगबाट अनुरोध आएपछि सार्वजनिक विदा दिने निर्णय भएको बताएको छ । 

प्रतिक्रिया